पर्वत समाज जापान को तीज दर खाने कार्यक्रम सम्पन्न ।

Everest Fuji News २०७५ भदौ २८ मा प्रकाशित       Published at 2018 Sep 13


टोकियो । जापानमा संगठित पर्वतेलि हरू को समूह पर्वत समाज जापान को तीज दर खाने कार्यक्रम सम्पन्न भएको छ । हिन्दु महिला हरूको महान चाड हरितालिका तीज को अघिल्लो दिन नेपालमा परापुर्ब कालदेखी दर खाने प्रचलन रहेको छ ।

यसै अवसर पारी जापानमा पनी पर्वत समाज जापान ले पर्वतेलि चेली हरूलाई दर खुवाएको छ ।

मंगलवार टोकीयो स्थित डबका नेपाली रेस्टूरेन्टमा समाज द्वारा आयोजीत कार्यक्रममा जापान बाशी पार्वतेली हरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

पर्वतबाशी कलाकार याम क्षेत्री को बेजोड प्रस्तुति रहेगी उक्त कार्यक्रममा पर्वत ज़िल्ला बाशी बाहेक जापान का प्रबुद्ध व्यक्तित्व हरूको पनी उपस्थित रहेको उक्त कार्यक्रममा पर्वतका कलाकार याम क्षेत्रीलाई समाजको तर्फबाट सम्मान समेत गरिएको थियो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.