गैर आवासिय नेपाली संघ जापानको वार्षिक क्यालेन्डर अनुसारको नेपाल फेस्टिबलको व्यापारीक प्रयोजनको स्टल ७०% बूकिङ भईसकेके र अन्य व्यापारीक हाउस र कर्पोर्टेड हाउसबाट पनि बूकिङ फुरिकोमी ( डिपोजिट ) तिब्र रुपले भैरहेको एनआरएन जापानले जनाएको छ ।

Everest Fuji News २०७५ असार ३० मा प्रकाशित Published at 2018 Jul 14
Copyright © 2024 News. All Rights Reserved.