नेपाली सेवा समाज गिफुद्वारा आर्थिक सहयोग हस्तान्तरण

Everest Fuji News २०७५ जेठ ३० मा प्रकाशित       Published at 2018 Jun 13


जापान जेठ २८ | नेपाली सेवा सम्माज गिफु जापानले काठमाडौँ स्थाई घर भै हाल जापानको गिफुमा बस्ने सुश्री सोनिया गिरीलाई आर्थिक सहयोग गरेको छ |

आइएनसी जापानी भाषा बिद्यालऑय गिफुमा अध्यनरत छात्रा गिरीको मुटुमा प्वाल भयको कारण स्थानीय अस्पतालले उनको मुटुको सल्यक्रिया गर्नु पर्ने बतायाको र मई १६ तर्कका दिन उनको सफल सल्यक्रिया भयको थियो | उनि नयाँ बिद्यार्थी भयको कारण आर्थिक अभाब हुने भयकोले समाजले गिफुमा रहेका नेपालीहरु माझ आर्थिक सहयोगको लागि अपिल गरि उठेको रकम लगभग १ लाख ७० हजार जापानी यन यक कार्यक्रमका बीच समाजका अध्यक्ष्य श्री तोयानाथ पोखरेलले गिरीलाई हस्तान्तरण गरेका थिय | समाजका उपाध्यक्ष्य श्री सुरेशचन्द्र उपाध्यायले गिफुमा रहेका हरेक नेपालीलाई अफ्ठ्यारो पर्दा समाजले सधै सहयोग गर्ने र यस्तो सहयोग पहिला पनि गरिरहेको बताय | छात्रा गिरीले कार्यक्रममा आफुलाई समाजले यसरि सहयोग गरेकोमा आफु निकै खुशी भएको बताईन र सहयोग संकलनमा उल्लेख्य भूमिका खेल्ने समाजका कोषाध्यक्ष श्री सुशील पौडेल ,सदस्य श्री प्रकाश कार्की , साधारण सदश्य श्री रबि गुरुङ र दिनेश योंजन्लाई धन्यवाद दियकी थिइन् |



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.