टोकियो । नेपाली चलचित्र कान्छी अब जापानवासी नेपालीहरुले पनि हेर्न पाउने भएका छन् । नेपाली दर्शकहरुले अत्यधिक रुचाएको चलचित्रलाई साईनो ईन्टरटेन्मेन्टले जापानमा प्रदर्शन गराउन लागेको हो । आयोजक साईनोका अनुसार “कान्छी”आउँदो जुलाई १ तारिख आईतबारका दिन टोकियोको नाकानो जिरो हलमा प्रदर्शन गरिने छ ।
