प्रेमिला गौचन, टोकियो । जापानमा पहिलो पटक हुन गई रहेको सुन्दरी प्रतियोगिताको पत्रकार सम्मेलन गरेको छ । सिन्जो कर्पोरेशन मुख्य आयोजक रहेको यस कार्यक्रममा पहिलो छनौटमा ३६ प्रतियोगी सफल भएको आयोजकले जनाएको छ ।


Everest Fuji News २०७४ माघ २२ मा प्रकाशित Published at 2018 Feb 05
प्रेमिला गौचन, टोकियो । जापानमा पहिलो पटक हुन गई रहेको सुन्दरी प्रतियोगिताको पत्रकार सम्मेलन गरेको छ । सिन्जो कर्पोरेशन मुख्य आयोजक रहेको यस कार्यक्रममा पहिलो छनौटमा ३६ प्रतियोगी सफल भएको आयोजकले जनाएको छ ।
Copyright © 2024 News. All Rights Reserved.