कालिगण्डकी (गुल्मी) समाज जापानको प्रथम भेला सम्पन्न

Everest Fuji News २०७४ पुष २४ मा प्रकाशित       Published at 2018 Jan 08


आज सम्पन्न कालिगण्डकी (गुल्मी) समाज जापानको प्रथम भेला आयोजक कमिटीका संयोजक कासिराम न्यौपानेको सभापतित्वमा टोकियोको डबका रेस्टुरेन्ट सिनओकुबोमा सम्पन्न भयो । जसमा बिशेष उपस्थिति श्री कोरेङ्ग नि.मा.बी खड्गकोटको निबर्तमान प्रअ पुरुषोत्तम ढकालको रहेको थियो । आजको अधिबेशनबाट २ बर्षको लागि निम्नानुसार पदाधिकारी र सदस्य रहेको कमिटि निर्माण गर्यो । अध्यक्ष- कासिराम न्यौपाने बरिष्ट उपाध्यक्ष - कृष्णप्रसाद न्यौपाने उपाध्यक्ष - मथुरा पराजुली महासचिब - प्रकाश ढकाल सचिब - शिशिर न्यौपाने कोषाध्यक्ष - सन्तोष पौडेल सदस्य - बसन्त ढकाल सदस्य - देबकुमार थापा “ - गोबिन्द ढकाल “ - बिरेन्द्र श्रेष्ठ “ - शोभा ढकाल बाकी ४ सदस्य पछि थप गरिनेछ । कार्यक्रमको संचालन प्रकाश ढकालले गर्नुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.