टोसिवाद्धारा विश्वकै पहिलो मल्टीफङ्सन हाईव्रिड प्रिन्टरर्स नेपाली बजारमा

Everest Fuji News २०७४ कार्तिक २३ मा प्रकाशित       Published at 2017 Nov 09


काठमाडौं –टोसिवा टिईअ कर्पोरेसन र वल्र्ड डिस्ट्रीव्युसन नेपाल प्रालि को संयुक्त रुपमा ई स्टुडियो४५०एलपी सिरिजको आज विहिबार होटल याक एण्ड यतीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरियो ।   उक्त सिरिज नेपाली बजारमा बिक्री तथा बितरणको लागि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ई स्टुडियो४५०एलपी प्रिन्टरबाट कागजपत्रहरु स्थायीको साथै पुनः प्रिन्ट गरी प्रयोग गर्न सुविधा समेत रहेको जनाइएको छ । अस्थायी कागजपत्रहरु हरेक दिन प्रुफ रिडिङ्ग, रुजु अथवा याद गर्ने सिलसिलामा प्रिन्ट हुने गर्दछन्, जुन केहि घण्टाको लागि मात्र प्रयोगमा रहन्छन् । त्यसकारण यस प्रिन्टरसँग कागजको कम खपतमा धेरै प्रयोग दिन सक्ने क्षमता जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.