Everest Fuji News २०७४ कार्तिक २२ मा प्रकाशित Published at 2017 Nov 08
मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको छ । मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ११५ रन बनाएको थियो। हङकङले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १२।३ ओभरमा १ विकेट गुमाउँदै ११८ रनसहित लक्ष्य पूरा गरेको हो।नेपालका ओपनरद्वय शाहिल पटेल र निरज कुमार यादवले ५ ओभरमा ५० रनको साझ...
काठमाडौं / पदाधिकारीको बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले विरोध गर्नु प्रतिपक्ष दलको धर्म भएपनि नेपाली कांग्रेसले माओवादी केन्द्रसहित प्रतिपक्ष दलले भनेको आधारमा सरकार बन्ने र भत्किने नहुने बताएका हुन्।बैठकमा एमाले र कांग्रेसबीचको गठबन्धनमा समन्वय र तालमेल गरेर अगाडि सुझाव प्राप्त भएको बताए। सरकारले जनतामा डेलिभरी राम्रो दिनुपर्ने र गठबन्धन दलबीच समन्वय र सन्तुलन कायम राखेर अगाडि बढ्नेबारे छ...
सिन्ह्वा/पाकिस्तानले पछिल्लो १३ दिनमा झन्डै ६० हजार अफगानी नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आईओएमले जानकारी दिएको छ । सन् २०२३ सेप्टेम्बरयता पाकिस्तान र इरानबाट झन्डै २४ लाख ३० हजार अफगान नागरिक फर्किसकेका छन् जसमा धेरैजसो बाध्य भएर फर्कनुपरेको आईओएमका अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।पाकिस्तान सरकारले सन् २०२५ मा झन्डै ३० लाख अफगानी...
काठमाडौँ /हुम्लाको अदानचुली गाउँपालिकामा वर्षासहितको बाढीले क्षति पुर्याएको छ। बाढीले पसल घरहरूमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। बाढीमा पुरिएर २७ बाख्रा मरिसकेका छन् भने २९ वटाको उद्वार गरिएको छ। बाढीमा परेर २५ बाख्रा हराएको छ । अदानचुलि गाउँपालिका(३ का आइते बुढाको गोठ भत्किँदा बाखा मरेका हुन्।१० भन्दा बढि घर पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीए...
Copyright © 2024 News. All Rights Reserved.