भीमा कंडेल पाण्डेको उपचारको क्रममा अस्पतालमै निधन , अन्त्येष्टि मंगलवार १९ मा हुने-

Everest Fuji News २०७४ भदौ ३१ मा प्रकाशित       Published at 2017 Sep 16


शनिवार , भाद्र -३१ चितवन लंकु घर भई करिब ड़ेड महिना अघि मात्र डीपेन्डेन्ड भिषामा जापानको नागोयामा आऊनु भएकी वर्ष ३५ कि भीमा कंडेल पाण्डेको उपचारको क्रममा हिजो १५ तारिक बेलुका अस्पतालमै निधन हुनू भएको  छ। दुखद ख़बरले हामी सम्पूर्ण लाई मर्माहत बनाएको छ मृत आत्माको चिरशान्तिको कामना गर्दै आगामी मंगलवार यही नागोयमै अन्त्यष्टी गरिने भएकोले उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ । अन्त्यष्टी गरिने मिति र स्थान : २०१७-०९-१९ मंगलवार समय - बिहान ९:३० स्थान- Nagoya shi Meitou ku takabarihara 2-1704 名古屋市名東区高針原 2-१७०४ थप जानकारी को लागि - बिनोद कुमार सापकोटा - ०९०-६०८३-२८३३ डिलाराम खरेल - ०९०-६४५४-४२९५ सन्देश पोखरेल - ०८०-३६३७-८८१९


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.