काबुलको घटनामा मर्नेको नाम सार्वजनिक

Everest Fuji News २०७३ असार ७ मा प्रकाशित       Published at 2016 Jun 21


काठमाडौ ६ असार – परराष्ट्र मन्त्रालयले अफगानिस्तानको राजधानी कावुलमा सोमवार भएको तालिबानी आक्रमणमा परी मृत्यु भएका र घाइते भएका नेपाली हरुको नाम र जिल्ला सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले १२ नेपालीको मृत्यु भएको पुष्टि गर्नुभयो । आक्रमणमा मरेका १४ मध्ये दुइ नेपाली नागरीक नभएको प्रारम्भिक अनुमान गरिएको परराष्ट्रको भनाइ छ । मृत्यु हुनेको नामावली चन्द्रबहादुर मगर, काठमाडौ अमृतबहादुर थापा, लमजुङ डम्बरबहादुर तामाङ, नुवाकोेट कृष्णबहादुर ढुङ्गाना, चितवन सुकबहादुर गुरुङ, स्याङ्जा जीनेन्द्र सिंह थापा, रुपन्देही मधुसदधन कोइराला, नुवाकोट विदुरबहादुर क्षेत्री, काठमाडौ लीलबहादुर गुरुङ, नुवाकोट नबीन बहादुर क्षेत्री, पर्वत अकुर तामाङ, सुनसरी हरिबहादुर बढुवाल क्षेत्री, काठमाडौ घाइतेहरुको नामावली प्रेमबहादुर क्षेत्री, मोरड चेतप्रसाद शेरचन, म्याग्दी कुमारबहादुर गुरुङ, गोरखा मानवहादुर थापा, चितवन कृष्णकुमार देउजा, चितवन अमृत रोकाया क्षेत्री, सुर्खेत च्याङ्वा तामाङ, नुवाकोट ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.