भारतीय राज्य उत्तर प्रदेशको हाथरसस्थित आगरा–अलिगढ राष्ट्रिय राजमार्गमा शनिबार बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु

Everest Fuji News २०८१ भदौ २२ मा प्रकाशित       Published at 2024 Sep 07


भारतीय राज्य उत्तर प्रदेशको हाथरसस्थित आगरा–अलिगढ राष्ट्रिय राजमार्गमा शनिबार बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु भएको छ ।

हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले रोडवेजको बस र पिकअप भ्यान आपसमा ठोकिएको बताउनु भएको छ । सा दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने १६ यात्रु घाइते भएको प्रहरी उपरीक्षक अग्रवालले बताउनु भएको छ । उहाँका अनुसार मृत्यु हुनेमा ७ पुरुष, ४ महिला र ६ बालबालिका रहेका छन् ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.