इजरायली सेनाको २१० औं गोलान डिभिजनको मुख्यालयमा आत्मघाती ड्रोन आक्रमण

Everest Fuji News २०८१ भदौ १५ मा प्रकाशित       Published at 2024 Aug 31



अन्तराष्ट्रिय सञ्चारमाध्याम/

हिजबुल्लाहले बिहीवार इजरायली सेनाको २१० औं गोलान डिभिजनको मुख्यालयमा आत्मघाती ड्रोन आक्रमण गरेको छ । रोल.............

सो आक्रमणमा परि ठूलोमात्रामा भौतिक संरचनामा क्षेति पुगेको छ भने मानविय क्षतिका बारेमा भने गोप्य राखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ । बेका र मस्ना क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । हिजबुल्लाहले छुट्टै बयानमा यसका लडाकुहरूले इजरायली साइटहरू रुवाइसात अल–आलम र अल–सामाका साथै जरैत र डोवेभको ब्यारेकहरूमा पनि आक्रमण गरेको बताएको छ । यसैबीच लेबनानी सैन्य इजरायली ड्रोन र लडाकु विमानहरूले बिहीवार चार लेबनानी सीमावर्ती शहर र गाउँहरूमा नौ आक्रमणहरू शुरू गरेको बताएका छन् ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.