सरकारले महिलाहरुको पाठेघर र स्तन क्यान्सर उपचार नि:शुल्क गर्ने
Everest Fuji News२०७३ फाल्गुन १८ मा प्रकाशितPublished at 2017 Mar 01
सरकारले महिलाहरुको पाठेघर र स्तन क्यान्सरको उपचार नि:शुल्क गर्ने भएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पुर्ण उपचार खर्च बोहोर्ने भएको छ ।