मुटुमा समस्या देखिएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना

Everest Fuji News २०८० कार्तिक २ मा प्रकाशित       Published at 2023 Oct 19


प्रेस सल्लाहकारअनुसार   उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।उनलाई गरिएको छ । ‘उहाँको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ। श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो । श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको  बताइएको छ​।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.