कांग्रेस सांसदद्वरा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग

Everest Fuji News २०८० श्रावण १० मा प्रकाशित       Published at 2023 Jul 26


काठमाण्डाै –

आज बुधवारकाे संसद् बैठकमा  सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्नुभएको छ । संसद् बैठकमा शर्माले सुन तस्करी प्रकरणको नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुभएको हो । दुई जना मन्त्रीले राजीनामा नदिएमा संसदभित्रै आमरण अनशन बस्ने पनि शर्माले चेतावनी दिनुभएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.