जापानलाई कर्म भूमि बनाउदै आएका शुसिल गौचन ( सोल्टी ) ले मातृभूमी प्रति समर्पित नयाँ गीति एल्बम सार्वजनिक गरेका छन ।
उनको यो पहिलो प्रयास हो , तर स्वरमा भने केही सुधार गर्नु पर्ने देखिन्छ । केही रियाज गर्ने हो भने सुशिलले यस क्षेत्रमा राम्रै गर्न सक्ने भविस्य देखाएको छ ।
खानागावा केन ( प्रिफेक्चर ) कावासाकीमा आमा ,बुवा श्रीमती सहित स - परिवार बस्दै आएका गौचनको यो एल्बमका शब्द निकै मार्मिक छन ।
https://m.youtube.com/watch?v=J_YdU4zaWMc&feature=share