Everest Fuji News २०७४ कार्तिक २२ मा प्रकाशित Published at 2017 Nov 08
काठमाडौं/फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली १७५ औं स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपालको वरियता सो स्थानमा रहेको उल्लेख गरेको छ । यसैगरी, दक्षिण एशियामा भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा रहेको जनाएको छ । भारत १२७ औं र माल्दिभ्स १६४ औं स्थानमा झरेको समेत फिफाले जनाएको छ । नेपालभन्दा पछि रहेको भुटान १८२ औं स्थानमा यथावत् छ भने...
दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओललाई त्यहाँको संवैधानिक अदालतले पदबाट बर्खास्त गरेको छ ।गएको डिसेम्बरको सुरुमा मार्सल ल लगाएर देशलाई राजनीतिक संकटमा धकेलेका यूनलाई शुक्रवार सोल पश्चिम जिल्ला अदालतले राष्ट्रपति पदबाट हटाउने पक्षमा सर्वसम्मतिले निर्णय गरेको फैसला सुनाएको थियो । सोही फैसला अनुसार राष्ट्रपति येओललाई पदबाट बर्खास्त गरिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ । मार्सल ल लगाएपछ...
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ। हिजो राति निवासबाटै पक्राउ परेका लामिछानेलाई उनलाई यति एयरलाइन्सको विमान मार्फत भैरहवा ल्याइएको हो।संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले हिजो थुनामा पठाउन आदेश दिएको थियो ।त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा...
काठमाडौं/प्रतिनिधि सभा अन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिले चैत्र १५ गते भएको घटनाका दोषीहरु उपर छानविन गरि कानूनी कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सरकारलाई सो निर्देशन दिएको हो । बैठकले राजावादीहरुले गरेको विरोध प्रदर्शनका नाममा घटाएको हिंसात्मक घटनाको भत्र्सना गर्दै दोषीहरु उपर आवश्यक छानविन गरि कानूनी कारवाही अघि बढाउन सरकारलाई निर्देशन दिएक...
Copyright © 2024 News. All Rights Reserved.