नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारलाई लिएको समर्थन फिर्ता

Everest Fuji News २०८२ असार २२ मा प्रकाशित       Published at 2025 Jul 06


काठमाडौँ/


नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारलाई लिएको समर्थन फिर्ता लिएको छ । 

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेको जनाएको छ । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नाउपाका अरुण चौधरी रहनु भएको छ । संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठको निर्देशन लगत्तै प्रधानमन्त्री समक्ष मन्त्री चौधरीले राजीनामा दिनुभएको छ । समर्थन फिर्ताको निर्णय आज संसद् सचिवालयका दर्ता गराइएको समेत संसदीय दलका नेता गङ्गा चौधरीले बताउनु भएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.