जापानीले चुमे नोबेल पुरस्कार सहित ९५ मिलियन जापानी एन

Everest Fuji News २०७३ आश्विन १७ मा प्रकाशित       Published at 2016 Oct 03


img_1273अक्टुवर-३,जापान। जापानी माईक्रोबायोलोजिस्ट योशिनोरी ओशुमि ले २०१६ को नोबल पुरस्कार पाउन सफल भएका छन । उनलाई यो पुरस्कार अटोफेजी सेलका लागि फिजिओलोजी अर्थात औषधी पत्ता लगाय वापत दिइएको हो । यो बिधीले शरीरमा भएका अनावश्यक प्रोटिन लाई शुद्धिकरण गर्ने काम गर्दछ । [caption id="attachment_2232" align="aligncenter" width="615"]Yoshinori Ohsumi, a professor of Tokyo Institute of Technology speaks to the media on a phone after he won the Nobel medicine prize at his laboratory office in Yokohama, Japan, October 3, 2016 in this photo released by Kyodo. Mandatory credit Kyodo/via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. EDITORIAL USE ONLY. MANDATORY CREDIT. JAPAN OUT. NO COMMERCIAL OR EDITORIAL SALES IN JAPAN. TPX IMAGES OF THE DAY - RTSQING Yoshinori Ohsumi, a professor of Tokyo Institute of Technology speaks to the media on a phone after he won the Nobel medicine prize at his laboratory office in Yokohama, Japan, October 3, 2016 in this photo released by Kyodo. Mandatory credit Kyodo/via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. EDITORIAL USE ONLY. MANDATORY CREDIT. JAPAN OUT. NO COMMERCIAL OR EDITORIAL SALES IN JAPAN. TPX IMAGES OF THE DAY - RTSQING[/caption] ७१ वर्षिय ओशुमिले टोक्यो ईन्स्टिच्युट अफ टेक्नोलोजीमा यो प्रणाली अनुसन्धान गर्न सफल भएका हुन । उनले पत्ता लगाएको प्रविधिले क्यान्सर, अल्जाइमर तथा अन्य रोग सँग लड्ने क्षमता राख्दछ । उनी यो पुरस्कार पाउने २५ औ जापानी नागरिक हुन भने औषधी बिज्ञानमा चौथो बिजेता हुन । img_1271ओशुमिले यो नोबल पुरस्कार ग्रहण गर्न को लागि आगामी डिसेम्बर १० मा स्टकहोल्म जानेछन र उनले पुरस्कार सहित ८ मिलियन क्रोनर ( ¥ ९५ मिलियन ) पनि प्राप्त गर्नेछन । उनले गतसाल '२०१५ क्यानाडा गार्ड्नर अन्तरराष्ट्रिय अवार्ड' नामक पुरस्कार पनि हासिल गरेका थिए। img_1269


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.