काठमाडौं । रिसर्च टीमले आधी मानिस र आधा चरा भएको अनौठो चरा फेला पारेका छन् । यसको नाम रोज ब्रेस्टेड ग्रुजबीक्स रहेको छ ।
यसको एक भाग मानिसको र अर्को भाग चराको जस्तो रहेको छ । या फेला पार्ने पेन्सिलभेनियाका पाउडरमिल नेचुरल रिजर्भका रिसर्चर्सले मानिस र चरा दुबै भएकोलाई गाएन्ड्रोमोरफिज्म भनिने बताएका छन् ।
रिसर्चर्सका अनुसार यस्तो चराको जन्म मानिसको स्पर्म चराको अण्डामा मिलेपछि हुने बताउँछन् ।
यो भन्दा अगाडि यस्तै चरा ६४ वर्ष पहिला अमेरिकाको पाउडरमिल एविएशन रिसर्च सेन्टरमा पाइएको थियो ।
एजेन्सीको सहयोगमा