सेयर बजारमा दोहोरो अंकले गिरावट

Everest Fuji News २०८१ जेठ १६ मा प्रकाशित       Published at 2024 May 29



सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । 

सेयर कारोबार साताको चौथो दिन नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स १.२७ प्रतिशतले घटेर ३७४.०९ विन्दुमा अडिएको छ । यसदिन ३१४ स्क्रिप्सको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँमा खरिदबिक्री भए । नेप्से दोहोरो अंकले घटेपनि चारवटा स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.