प्रधानमन्त्रीको निर्णयले अर्थतन्त्रलाई अप्ठेरोमा

Everest Fuji News २०८० फाल्गुन २२ मा प्रकाशित       Published at 2024 Mar 05


काठमाडौं /

 

पार्टी सभापति शेर बहादुर देउवा निवास बूढानिलकण्ठमा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले मुलुकलाई थप अस्थीरतातर्फ लगेको र अर्थतन्त्रलाई पनि अप्ठेरो अवस्थामा धकेलेको दाबी गरेका हुन्।

उनले गठबन्धन तोड्ने प्रधानमन्त्रीको निर्णय निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता विपरित रहेको बताए। उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय भएको जानकारी दिए । महतले कांग्रेससंगको गठबन्धन तोड्दा प्रधानमन्त्रीले लगाएका आरोपहरु कपोकल्पीत भएको जिकिर गरे। गठबन्धन परिवर्तन गर्ने कारण कांग्रेस नभएको उनको भनाई छ। नेपाली कांग्रेसका प्रवक्ता एवम् निवर्तमान अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रधानमन्त्रीको निर्णयले अर्थतन्त्रलाई अप्ठेरो अवस्थामा धकेलेको दाबी गरेका छन्।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.