सरकारले तोक्यो उखुको मूल्य प्रतिक्विन्टल ५६५रुपैयाँ

Everest Fuji News २०८० पुष ४ मा प्रकाशित       Published at 2023 Dec 20


काठमाडौं/


आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५  खरिद मूल्य तोकेको छ।   सो कुरा  सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.