काठमाडौं/
सुनको भाउ फेरि वृद्धि भएको छ। बुधबार ८ सय रुपैयाँले घटेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर तोलाको १ लाख १८ हजार ६०० कायम भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार २ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० सय रुपैयामा कारोबार भइरहेको छ।