दशै चाडपर्वका बेला जहाजहरूले भाडावृद्धि गर्न नपाउने

Everest Fuji News २०८० आश्विन २५ मा प्रकाशित       Published at 2023 Oct 12



काठमाडौं/
 बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरूले भाडावृद्धि गर्न नपाउने बताएका छन्।
नियम कानुनभन्दा बाहिर गएर कसैले भाडा बढाउन नपाउने उनले बताए। त्यस्तै मन्त्री किरातीले दशैभन्दा अगाडि नै थप जहाज ल्याउने कोसिस गरेपनि ल्याउन नसकिएकाले अहिलेलाई भएका जहाजबाट नै काम चलाउनुपर्ने अवस्था रहेको बताए।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.