‘टीका अघि नै दक्षिणा’ कुमारी बैंकको योजना सार्वजनिक

Everest Fuji News २०८० आश्विन २२ मा प्रकाशित       Published at 2023 Oct 09


काठमाडौँ /

 कुमारी बैंकले दसैँलाई लक्षित गर्दै बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत   भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०र५० जनालाई बैंकद्वारा २५५ अधिकतम ५०१ रुपैयासम्म क्यासब्याक दिइने छ । क्यास ब्याक रकम पीओएस, क्युआर पेमेन्ट तथा अनलाइन मेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकको भनाइ छ । आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.