बस्नेतको उपचार्थ तोचिगीकेनका नेपालीले गरे सहयोगको अपिल

Everest Fuji News २०७४ बैशाख ५ मा प्रकाशित       Published at 2017 Apr 18


जापानको तोचिगीकेनमा बस्दै आएका उज्वल केसी ( बासु ) को थप उपाचार्थको लागि तोचिगी नेपाली समाजले हार्दिक आब्हान गरेको छ । दोलखा जिल्ला लाकुरि डाँडा गा•बि •स वडा नम्बर ३ घर भई बिगत ४ बर्ष देखि जापानको तोचिगी केनमा बसोबास गर्दै आएका उज्जवल बस्नेत(बासु) हाल गुन्न्मा केन ताकासाकि fujioka general hospital मा 1017.4.4 तारिकमा अकस्मात् पेट दुखि i.c.u मा भर्ना गरी operation पनि गरी सकेको तर पनि हाल सम्म स्वास्थ्यमा कुनै सुधार नआएको र हिजो सम्मको कुल खर्च 150 मान लागि सकेको कुरा hospital बाट हिजो मिति 2017.4.17 तारिकमा  नेपाली समाजलाई जानकारी गराएको थियो ।i

अझै पनि धेरैनै रकम लाग्ने भएकोले बिरामी आँफैले हामि तोचिगि नेपाली समाजको मातहतमा सहयोगकोलागि आपिलगरेको हुँदा उज्जवल बस्नेतको जिबन रक्षाकोलागि सक्दो सहयोग गरिदिनुहुन तोचिगी नेपाली समाज सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेको छ।  जापानवासी नेपालीको सानो सहयोगले उज्जवलले नयाँ जिबन पाउने छ । नोट : लामो समय देखि जापान बस्दै आएका जापनि भाषा TBC nihongo गाक्को र सेन्मोन ORIEN IT सेन्मोन गाक्कोमा पढेका र हाल स्युसोकुको लागि ताकासाकि बस्दै आएका थिए । #save basu सहयोगको लागि बिरामीको jp bank को account >10770-17923121 バスネト ウジエウル सम्पर्क बिजय श्रेष्ठ 08043828925 सरद गिरि 080 6497 0740 महेस लुइटेल 080 3359 8077

तोचिगी नेपाली समाज, तोचिगी,जापान



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.