चिकित्सा शिक्षा आयोगको आज १५ औँ बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा कबालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसि रहेको छ ।
विहान ११ बजेदेखि बसेको सो बैठकमा निजी मेडिकल कलेजमा पिजी भर्नाका विषयमा यस पटक देखिएको विवादको समधानलगायतका एजेन्डामा छलफल भैइ रहेको बताइएको छ । बैठकका मुख्य एजेन्डामा आयोगले नौ वटा विषय पठाएको छ ।।