काठमाण्डू उपत्यकामा ३८८ सहित ११ सय २० सङ्क्रमित, मृत्यु हुनेमा थप १२ जना सहित २ सय ५१ जना

Everest Fuji News २०७७ भदौ १८ मा प्रकाशित       Published at 2020 Sep 03




काठमाण्डू उपत्यकामा २४ घण्टामा ३८८ सहित ११ सय २० सङ्क्रमित भएको  भने मृत्यु  हुनेमा थप १२ जना सहित  सय  ५१ जनापुगेको स्वास्थ्य मन्त्रालयले जनाएको  


यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१,६४९ पुगेको छ।


तीमध्ये ,६१५ जना घरमै  १०,४४३ जना संस्थागत आइसोलेशनमा छन्। अहिलेसम्म २३,२९० सङ्क्रमित निको भएको    मन्त्रालयका अनुसार गम्भीर लक्षण भएका १६२ सङ्क्रमितलाई अहिले सघन उपचार उपलब्ध गराइएको   तीमध्ये १८ जनाभेन्टिलेटरमा छन्।

सरकारको तथ्याङ्कअनुसार अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित वाग्मती प्रदेशमा ,४५०  प्रदेश नं  मा ,११७ छन्।



 ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा  २०० जनाभन्दा बढी भएका जिल्लामा बन्दाबन्दी (लकडाउनलगाउनमन्त्रालयले सिफारिस गरेको छ।

तदनुरूप काठमाण्डू उपत्यकाका तीन जिल्लामा एक साताका लागि निषेधाज्ञा थपिएको छ।

तर जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक सेवाका व्यवसाय गर्न पाउने अवधि बढाएका छन्।

अब बिहान ११ बजेसम्म त्यस्ता व्यवसायहरू गर्न पाइनेछ। यसअघि त्यस्तो अनुमति :१५ सम्म कायम थियो।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.