अन्तरर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि

Everest Fuji News २०८१ चैत्र १७ मा प्रकाशित       Published at 2025 Mar 31


अन्तरर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापन लगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाई कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अंकमा पुगेको सुनको मूल्य आइतबार बृद्धि भएर नयाँ उचाई कायम गरेको थियो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमाबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा किनबेच भएको जनाइएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.